ne_tq/eph/02/16.md

506 B

ख्रीष्‍टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन के कुराको अन्त्य गर्नुभयो ?

ख्रीष्‍टले गैरयहूदीहरू र यहूदीहरू बिच शान्ति ल्याउन आज्ञाको व्यवस्था र नियमहरूको अन्त्य गर्नुभयो । [२:१५-१६]