ne_tq/eph/02/14.md

495 B

ख्रीष्‍टले गैरयहूदी र यहूदीहरू बिचको सम्बन्धलाई कसरी बदल्नुभएको छ ?

गैरयहूदी र यहूदीहरूलाई छुट्टयाइरहेको शत्रुतालाई आफ्नो रगतद्वारा ख्रीष्‍टले नाश गरेर एउटै जाति बनाउनुभएको छ । [२:१४]