ne_tq/eph/02/13.md

424 B

केही अविश्‍वासी गैरयहूदीहरूलाई के कुराले परमेश्‍वरको सामु ल्याइएको छ ?

केही अविश्‍वासी गैरयहूदीलाई ख्रीष्‍टको रगतद्वारा परमेश्‍वरको नजिक ल्याइएको छ । [२:१३]