ne_tq/eph/02/12.md

485 B

अविश्‍वासी गैरयहूदीहरूको आत्मिक अवस्था कस्तो छ ?

अविश्‍वासी गैरयहूदीहरू ख्रीष्‍टबाट छुट्टिएका, इस्राएलबाट टाढा गरिएका, करारसँग अपरिचित, आशा बिना र परमेश्‍वर बिनाको भएका छन् । [२:१२]