ne_tq/eph/02/09.md

456 B

विश्‍वासीहरूले कुन कुरामा घमण्ड नगरोस् र किन ?

विश्‍वासीहरूले आफ्नो काममा घमण्ड नगरोस्, किनकि तिनीहरू परमेश्‍वरको उपहार स्वरूप उहाँको अनुग्रहद्वारा बचाइएका हुन् । [२:८-९]