ne_tq/eph/02/07.md

519 B

परमेश्‍वरले कुन उद्देश्यले विश्‍वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो ?

आउने युगमा विश्‍वासीहरूलाई परमेश्‍वरको अनुग्रहको प्रशस्तता देखाउनको निम्ति उहाँले तिनीहरूलाई बचाउनुभयो र उठाउनुभयो । [२:७]