ne_tq/eph/02/05.md

788 B

परमेश्‍वरले किन कोही अविश्‍वासीहरूलाई ख्रीष्‍टसँगै नयाँ जीवनमा ल्याउनुभयो ?

परमेश्‍वरको प्रशस्त करुणा र महान् प्रेमको कारण उहाँले कोही अविश्‍वासीहरूलाई ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो । [२:४-५]

विश्‍वासीहरू केद्वारा बचाइएका छन् ?

परमेश्‍वरको अनुग्रहद्वारा विश्‍वासीहरू बचाइएका छन् । [२:५]