ne_tq/eph/01/22.md

596 B

परमेश्‍वरले ख्रीष्‍टको खुट्टामुनि के राख्‍नुभएको छ ?

परमेश्‍वरले सबै कुराहरू ख्रीष्‍टको खुट्टामुनि राख्‍नुभएको छ । [१:२२]

मण्डलीमा ख्रीष्‍टको अधिकारको स्थान के हो ?

ख्रीष्‍ट, मण्डलीमा सबै कुराहरूमाथि शिर हुनुहुन्छ । [१:२२]