ne_tq/eph/01/20.md

529 B

विश्‍वासीहरूमा अहिले काम गर्ने शक्तिले ख्रीष्‍टमा के काम गर्नुभयो ?

त्यो शक्‍तिले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउनुभयो र स्वर्गीय स्थानहरूमा परमेश्‍वर पिताको दाहिने हाततर्फ राख्‍नुभएको छ । [१:२०]