ne_tq/eph/01/18.md

495 B

पावलले एफिसीहरूलाई के बुझ्‍नलाई प्रकाश पाएको होस् भनेर प्रार्थना गर्दछन् ?

एफिसीहरूले आफ्नो बोलावटको निश्‍चयता बुझ्‍नको निम्ति प्रकाश पाएको होस् भनेर पावलले प्रार्थना गर्दछन् । [१:१८]