ne_tq/eph/01/10.md

407 B

परमेश्‍वरको योजना पूरा हुने समय आउँदा उहाँले के गर्नुहुन्छ ?

परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै कुरालाई एकैसाथमा ख्रीष्‍टको अधीनमा राख्‍नुहुनेछ । [१:१०]