ne_tq/eph/01/07.md

459 B

परमेश्‍वरको प्यारो पुत्र, येशू ख्रीष्‍टको रगतबाट विश्‍वासीहरूले के प्राप्‍त गर्दछन् ?

विश्‍वासीहरूले ख्रीष्‍टको रगतद्वारा पापबाट छुटकारा र क्षमा प्राप्‍त गर्दछन् । [१:७]