ne_tq/eph/01/06.md

644 B

परमेश्‍वरले विश्‍वासीहरूलाई अगिबाटै धर्मपुत्र हुनलाई किन नियुक्ति गर्नुभयो ?

उहाँलाई त्यो मनपर्ने कुरा भएको हुनाले, र उहाँको महिमित अनुग्रहको निम्ति उहाँको प्रशंसा होस् भनेर परमेश्‍वरले विश्‍वासीहरूलाई अगाडि नै नियुक्ति गर्नुभयो । [१:५-६]