ne_tq/eph/01/04.md

906 B

परमेश्‍वर पिताले ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई कहिले चुन्‍नुभयो ?

परमेश्‍वर पिताले ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई संसारको सृष्‍टि हुनु अगाडि देखि नै चुन्‍नुभयो । [१:४]

के उद्देश्यले परमेश्‍वर पिताले विश्‍वासीहरूलाई चुन्‍नुभयो ?

उहाँको अगाडि पवित्र र खोट रहित हुनको लागि परमेश्‍वर पिताले विश्‍वासीहरूलाई चुन्‍नुभयो । [१:४]