ne_tq/eph/01/03.md

463 B

परमेश्‍वर पिताले विश्‍वासीहरूलाई केद्वारा आशिर्वाद दिनुभएको छ ?

परमेश्‍वर पिताले विश्‍वासीहरूलाई ख्रीष्‍टमा प्रत्येक स्वर्गीय आत्मिक आशिष्‌ले आशिर्वाद दिनुभएको छ । [१:३]