ne_tq/ecc/11/02.md

524 B

मानिसहरूले रोटी किन सात वा आठ जना मानिसहरूसित बाँडचुँड गर्नुपर्छ?

पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी थाहा नभएको हुनाले तिनीहरूले रोटी सात वा आठ जना मानिसहरू सित बाँडचुँड गर्नुपर्छ ।