ne_tq/ecc/08/15.md

385 B

उपदेशक खुसी हुन सल्लाह किन दिन्छन् ।

सूर्य मुनि मानिसलाई खान र पिउन र खुसी हुन बाहेक अरू कुनै उत्तम कुरा नभएकोले उपदेशक खुसी हुन सल्लाह दिन्छन् ।