ne_tq/ecc/08/12.md

676 B

यदि पापीहरूले सयौं पटक खराबी गरेता पनि र लामो समय बाँचेता पनि परमेश्‍वरलाई आदर गर्नेहरूलाई के हुनेछ?

यदि पापीहरूले सयौं पटक खराबी गरेता पनि र लामो समय बाँचेता पनि परमेश्‍वरलाई आदर गर्नेहरूलाई भलो हुनेछ, जसले उहाँको उपस्थितिलाई आफूहरूमाझ सम्मान गर्छन् ।