ne_tq/ecc/08/03.md

653 B

मानिसहरूले राजाको उपस्थितिबाट निक्लन किन हतार गर्न हुँदैन र कुनै गलत कुराको समर्थनमा किन खडा हुनुहुँदैन?

राजाले आफूले चाहेको जेसुकै गर्ने हुनाले मानिसहरू राजाको उपस्थितिबाट निक्लन हतार गर्नु हुँदैन र कुनै गलत कुराको समर्थनमा खडा हुनुहुँदैन ।