ne_tq/ecc/07/12.md

398 B

बुद्दि कसरी पैसाभन्दा असल हुन्छ?

पैसाले सुरक्षा दिएजस्तै बुद्दिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा भनेको जससँग बुद्दि छ त्यसलाई यसले जीवन दिन्छ ।