ne_tq/ecc/07/02.md

445 B

भोज गरिरहेको घरमा जानुभन्दा किन शोक गरिरहेको घरमा जान असल छ?

सबै मानिसको जीवनको अन्तिम समयमा शोक आउँछ त्यसैले भोज गरिरहेको घरमा जानुभन्दा शोक गरिरहेको घरमा जान असल छ ।