ne_tq/ecc/06/03.md

579 B

यदि मानिसको हृदय असल थोकले सन्तुष्‍ट छैन र ऊ सम्मानसाथ पुरिएको छैन भने को मानिस ऊ भन्दा अझ असल हुन्छ?

यदि मानिसको हृदय असल थोकले सन्तुष्‍ट छैन र ऊ सम्मानसाथ पुरिएको छैन भने एउटा मृत जन्मिएको शिशु नै ऊ भन्दा अझ अलस हुन्छ ।