ne_tq/ecc/06/02.md

695 B

उपदेशकले के दुष्‍टता देखे?

उपदेशकले देखे कि, परमेश्‍वरले मानिसलाई धन-सम्पत्ति र सम्मान दिन सक्नुहुन्छ ताकी उसले आफ्नो लागि चाहेका कुराहरूमा कुनै अभाव नहोस्, तर त्यसपछि परमेश्‍वरले त्यसको आनन्द लिने क्षमता उसलाई दिनुहुन्‍न बरू, उसका थोकहरू अरू कसैले चलाउँछन् ।