ne_tq/ecc/05/08.md

892 B

जब कसैले गरिब मानिस अत्याचारमा परेको र सहि व्यवहार र न्याय लुटिएको देख्छ, तब कसैलाई थाहा नभएझैं किन कोहि पनि आश्‍चर्यचकित हुनुपर्दैन?

जब कसैले गरिब मानिस अत्याचारमा परेको र सहि व्यवहार र न्याय लुटिएको देख्छ, तब ऊ आश्‍चर्यचकित हुनुपर्दैन, किनभने त्यहाँ आफ्ना मुनि भएकाहरूलाई हेर्ने मानिसहरू शक्तिमा छन् र तिनीहरूमाथि अझ उच्चकाहरू छन् ।