ne_tq/ecc/03/19.md

437 B

कसरी मानिसहरू पशुजस्तै भएका छन् ।

पशुहरू जस्तै सबै मानिसहरू मर्दछन् । तिनीहरू सबैले एउटै सास फेर्नुपर्दछ । सबै कुरा धुलोबाटै आउँछ र सबै कुरा धुलोमै फर्कि जान्छन् ।