ne_tq/ecc/02/24.md

351 B

के कुरा कसैको निम्ति उत्तम छैन?

साधारण खानपिन र आफ्नो काममा जे असल छ, त्यसैमा सन्तुष्ट हुनुबाहेक अरू केहि कुरा कसैको निम्ति असल छैन ।