ne_tq/ecc/02/18.md

415 B

उपदेशक आफ्ना सबै उपलब्धिहरूलाई किन घृणा गर्थे?

उपदेशक आफ्ना सबै उपलब्धिहरूलाई किन घृणा गर्थे, किनभने उनले उनीपछि आउने मानिसलाई ती कुराहरू छोड्नुपर्थ्यो ।