ne_tq/deu/34/10.md

540 B

मोशा परमप्रभुद्वारा कसरी चिनिएका थिए?

परमप्रभुले मोशालाई आमने-सामने चिन्‍नुभएको थियो ।

के इस्राएलमा कहिल्‍यै मोशाजस्‍तो अगमवक्‍ता थियो?

सारा इस्राएलमा मोशाजस्‍तो अगमवक्‍ता कोही कहिल्‍यै भएको छैन ।