ne_tq/deu/34/09.md

609 B

इस्राएलका मानिसहरूले किन यहोशूका कुराहरू सुने, र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका कुराहरू पालना गरे?

इस्राएलका मानिसहरूले यहोशूका कुराहरू सुने, किनभने उनी ज्ञानको आत्‍माले भरिएका थिए र मोशाले आफ्‍ना हात उनीमाथि राखेका थिए ।