ne_tq/deu/34/04.md

397 B

मोशा मर्नुअघि परमप्रभुले उनलाई के हेर्न दिनुभयो?

परमप्रभुले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गर्नुभएको देश परमप्रभुले मोशालाई हेर्न दिनुभयो ।