ne_tq/deu/33/27.md

508 B

यशूरून (इस्राएल) का शत्रुहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ भनी मोशा भन्‍छन्?

परमेश्‍वरले यशूरून(इस्राएल)का शत्रुहरूलाई तिनीहरूका सामूबाट धपाउनु हुनेछ र भन्‍नुहुनेछ, "नाश गर " भनी मोशाले भने ।