ne_tq/deu/33/25.md

568 B

मोशाले आशेरको आशिष‍्को बारेमा के भन्‍छन्?

अरू छोराहरूमध्‍ये आशेर बढी आशिष‍ि्त हुनेछन्, जसले गर्दा उनले आफ्‍ना खुट्टाहरू जैतूनको तेलमा डुबाउन सक्‍नेछन् र उनका सबै दिनहरूमा उनी सुरक्षित हुनेछन् भनी मोशा भन्‍छन् ।