ne_tq/deu/33/19.md

474 B

मोशाले जबूलून र इस्‍साखारका आशिष‍्हरू कहाँबाट आउनेछ भन्‍छन्?

जबूलून र इस्‍साखारका आशिष‍्हरू पर्वतहरूबाट, समुद्रहरूको प्रशस्‍तता र समुद्री किनारमा लुकेका बालुवाबाट आउनेछन् ।