ne_tq/deu/33/12.md

564 B

बेन्‍यामीनको आशिष‍्को बारेमा मोशा के भन्‍छन्?

बेन्‍यामीन परमप्रभुले प्रेम गर्नुभएको एक हुन्, जसलाई परमप्रभुले दिनभरि नै सुरक्षित राख्‍नुहुन्‍छ र उनी उहाँको बाहुलीको बीचमा बस्‍छन् भनी परमप्रभु भन्‍नुहुन्‍छ ।