ne_tq/deu/33/10.md

752 B

मोशाले लेवीहरूलाई दिएको आशिष‍्मा उनी उनीहरूलाई के गर्न भन्‍छन्?

मोशाले लेवीहरूलाई परमप्रभुका आज्ञाहरू सिकाउन, परमप्रभुको वेदीमा धुप र होमबलिहरू राख्‍न, परमप्रभुलाई धन्‍यको भन्‍न र उहाँका हातका कार्यहरू स्‍वीकार्न र परमप्रभुको विरूद्धमा खडा हुनेहरूका कम्‍मर चकनाचुर पार्न भने ।