ne_tq/deu/33/07.md

411 B

मोशाले यहूदालाई दिएको आशिष‍् के हो?

मोशाले परमप्रभुलाई यहूदाको आवाज सुनी उनका मानिसहरूकहाँ ल्‍याएर र उनको निम्‍ति लडिदिनुभई उनलाई आशिष‍् दिन भन्‍दछन् ।