ne_tq/deu/33/03.md

732 B

इस्राएलका मानिसहरू बारे परमप्रभु कस्‍तो महसुस गर्नुहुन्‍छ?

परमप्रभु इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्‍छ ।

इस्राएलका पवित्रजनहरूले परमप्रभुको प्रेमप्रति कसरी प्रतिकृया जनाए?

इस्राएलका पवित्रजनहरूले परमप्रभुको पाउँमा झुकी दण्‍डवत् गरे र उहाँका वचनहरू ग्रहण गरे ।