ne_tq/deu/32/50.md

1.1 KiB

मोशालाई पर्वतमा के हुनेछ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

होर पर्वतमा हारून मरेर आफ्‍ना मानिसहरूसँग मिलेजस्‍तै मोशा पनि पर्वतमा मर्नेछन् भनी परमप्रभु भन्‍नुहुन्‍छ ।

मोशा पर्वतमा गर्न लागेका थिए भनी परमप्रभुले किन भन्‍नुभयो?

मोशा पर्वतमा गर्न लागेका थिए, किनभने उनी देशका मेरीबाको पानीमा परमप्रभुप्रति विश्‍वासघाती भएका थिए र उनले इस्राएलका मानिसहरूमाझमा परमप्रभुलाई आदर र सम्‍मानसाथ व्‍यवहार गरेका थिएनन् ।