ne_tq/deu/32/49.md

585 B

परमप्रभुले मोशालाई यरीहो पारिको पर्वतहरूमाथि किन जान भन्‍नुभयो?

परमप्रभुले मोशालाई पर्वतहरूमाथि जान भन्‍नुभयो, ताकि उहाँले इस्राएलका मानिसहरूलाई तिनीहरूको अधिकारको रूपमा दिन लाग्‍नुभएको कनान देश उनले हेर्न सकून् ।