ne_tq/deu/32/46.md

702 B

मानिसहरूलाई मोशाले साक्षी दिएका वचनहरूमा उनीहरूले आफ्‍ना ध्‍यान केन्‍द्रित गर्नुपर्‍थ्‍यो?

मानिसहरूले मोशाका वचनहरूमा आफ्‍ना ध्‍यान केन्‍द्रित गर्नुपर्‍थ्‍यो, ताकि तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई यो व्‍यवस्‍थाका सबै वचनहरू पालना गर्नलाई आदेश गर्न सकून् ।