ne_tq/deu/32/43.md

856 B

परमेश्‍वरले उहाँका सेवकहरूका रगतको बदला लिनुहुँदा र शत्रुहरूमाथि बदला लिनुहुँदा उहाँका मानिसहरूसँग कसले आनन्‍द मनाउनेछ?

परमेश्‍वरका मानिसहरूसँग जातिहरूले आनन्‍द मनाउनेछ ।

परमेश्‍वरले कसको निम्‍ति उहाँको देशको प्रायश्‍चित गर्नुहुनेछ?

परमेश्‍वरले उहाँका मानिसहरूका निम्‍ति उहाँको देशको प्रायश्‍चित गर्नुहुनेछ ।