ne_tq/deu/32/40.md

703 B

परमेश्‍वर, जो एकमात्र परमेश्‍वर हुनुहुन्‍छ, उहाँले स्‍वर्गतिर आफ्‍ना हात उचाल्‍दै गर्नुहुँदा के प्रतिज्ञा गर्नुहुन्‍छ?

उहाँले स्‍वर्गतिर आफ्‍ना हात उचाल्‍दै गर्नुहुँदा उहाँ सदासर्वदा बाँच्‍नुहुने हुनाले उहाँले कदम चाल्‍नुहुनेछ भनी प्रतिज्ञा गर्नुहु्न्‍छ ।