ne_tq/deu/32/39.md

621 B

परमेश्‍वरले उहाँबाहेक अरूको देवता छ र उहाँले मात्र के गर्न सक्‍नुहुन्‍छ भनी उहाँ भन्‍नुहुन्‍छ?

परमेश्‍वरले उहाँबाहेक अरू कुनै देवता छैन र उहाँले मात्र मार्न र जीवित पार्न, घायल पार्न र निको पार्न सक्‍नुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ ।