ne_tq/deu/32/37.md

487 B

इस्राएलका मानिसहरूका निम्‍ति कोबाट सहायता र सुरक्षा आउँदैन?

चट्टान जसमा तिनीहरू शरण लिदछन् र जसले तिनीहरूका बलिदानहरू खाए र अर्घ बलिहरू पिए, ती देवताहरूबाट सहायता र सुरक्षा आउँदैन ।