ne_tq/deu/32/35.md

452 B

बदला र साटो लिने काम कसको हो?

बदला र साटो लिने काम परमप्रभुको हो ।

प्रकोपको दिन र हुन आउने कुराहरू कति चाँडो हुन सक्‍छन्?

प्रकोप नजिकै छ र हुन आउने कुराहरू छिट्टै हुनेछन् ।