ne_tq/deu/32/34.md

660 B

शत्रुको बोट कहाँबाट आउँछ र के र कसरी दाखहरूका बयान गरिएका छन्?

दाखको बोट सदोम र गमोराबाट आउँछ र तिनीहरूका दाखहरू तितो र विषालु हुन्‍छन् ।

परमप्रभुको योजना कसरी राखिएको छ?

परमप्रभुको योजना उहाँद्वारा राखिएको छ, र उहाँका ढुकुटीहरू माझ छाप लगाइएको छ ।