ne_tq/deu/32/33.md

701 B

शत्रुको बोट कहाँबाट आउँछ र के र कसरी दाखहरूका बयान गरिएका छन्?

दाखको बोट सदोम र गमोराबाट आउँछ र तिनीहरूका दाखहरू तितो र विषालु हुन्‍छन् ।

सदोम र गमोराबाट आएका दाखबाटका दाखमध्‍यलाई कसरी बयान गरिएको छ?

दाखमध्‍यलाई सर्पहरूका विष र गमोराको विषका रूपमा बयान गरिएको छ ।