ne_tq/deu/32/30.md

580 B

इस्राएलले आफ्‍ना शत्रुहरूलाई कसरी भगाइ तिनीहरूमाथि विजयी पाउँन सक्‍छन्?

इस्राएलले विजयी पाउँन सक्‍छन् किनभने परमप्रभुले तिनीहरूलाई विजयी दिनुभएको छ र तिनीहरूका शत्रुहरूको चट्टान इस्राएलीहरूको चट्टानजस्‍तो छैन ।