ne_tq/deu/32/27.md

698 B

परमप्रभुले आफ्‍ना मानिसहरूलाई धम्‍काउनुभएका ती सबै कुरा गर्नदेखि उहाँलाई केले रोक्‍नेछ?

उहाँले आफ्‍ना मानिसहरूलाई धम्‍काउनुभएका ती सबै कुरा गर्नदेखि उहाँलाई रोक्‍नुहुनेछ, किनभने तिनीहरूका शत्रुहरूले गल्‍तीले सोच्‍नेछन् र भन्‍नेछन्, "हाम्रा हात विजयी छन्" ।