ne_tq/deu/32/21.md

532 B

परमप्रभुले इस्राएललाई इर्ष्‍यालु बनाउन र रिस उठाउन कसलाई चलाउनुभयो?

परमप्रभुले जो मानिस होइनन्, तिनीहरूद्वारा उनीहरूलाई इर्ष्‍यालु बनाउनु हुनेछ र समझ नभएका जातिद्वारा तिनीहरूलाई रिस उठाउनहुनेछ ।